images
images
  • चुनावमा रात्रिकालीन व्यवसाय बन्द गरिने

    काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी काठमाडौंमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

    फागुन १८ गतेदेखि रात्रिकालीन व्यवसायहरू अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ ।

    cdo notice2026 02 27 03 37 52 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images