images
images
  • चुनावमा सार्वजनिक यातायात ठप्प हुने, आन्तरिक तथा बाह्य उडान सरर…

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचन हुने २१ फागुनमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान यथावत सञ्चालन हुने भएको छ ।

    निर्वाचन आयोगले मतदान सुरक्षा र प्रक्रियालाई सहज बनाउन गृह मन्त्रालयलाई पत्र लेख्दै उडान सञ्चालन सुनिश्चित गर्न भनेको हो ।

    निर्णयअनुसार, टिकटधारी यात्रुले विमानस्थल–घर/होटल र होटल–विमानस्थल यात्रा एयरलाइन्सको व्यवस्था अनुसार गर्न पाउने छन् ।

    पहिलेका निर्वाचनमा आन्तरिक उडान रोक्ने प्रचलन थियो र नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी समेत जारी गरेको थियो ।

    यद्यपि निर्वाचन अवधिभर सार्वजनिक एवं निजी सवारी साधन चलाउन रोक लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images