images
images
  • चुनाव आउन एक हप्ता बाँकी हुँदा किन सिंगापुर उडे शेरबहादुर देउवा ?

    काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।

    गएराति ११ः३० बजे देउवा सिंगापुर प्रस्थान गरेको अध्यागमन विभागले जनाएको छ ।

    आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका हुन् ।

    पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उठेको पार्टीमा चर्चा छ ।

    यद्यपि देउवा यसअघि पनि पटक पटक उपभारको लागि सिंगापुर जाने गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images