images
images
  • दुर्गा प्रसाईं जेलमुक्त, गए घर

    काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति नागरिक बचाउ महाअभियानकी संयोजक दुर्गा प्रसाईं मंगलबार सर्वोच्च अदालतको आदेशअनुसार थुनामुक्त भएकी छन् ।

    सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरण आदेश दिएका थिए ।

    उनलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न भएको आरोपमा फागुन ४ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।

    छोड्ने आदेश मंगलबार नै जारी भए पनि प्रक्रिया पूरा नभएपछि उनी आजमात्रै हिरासत मुक्त भइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images