images
images
  • बैंकले ऋणीलाई कालोसूचीबाट हटाएर बक्यौता असलु गर्न पाउने

    काठमाडौं- कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेस गरेमा बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाई बक्यौता असलु गर्न पाउने व्यवस्थालाई राष्ट्र बैंकले प्रभावकारी रूपमा कार्यान्वयन गराउने उल्लेख गरेको छ।

    राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो उल्लेख गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images