images
images
  • रास्वपा छाडेका प्रदेश उपसभापति हुमागाईंले गरे कांग्रेस प्रवेश

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका हुन्।

    हुमागाईंले केही दिनअघि रास्वपा छोडेको घोषणा गरेका थिए। उनले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images