images
images
  • रंगहरूको पर्व फागु आजदेखि सुरु, चीर ठड्याएर शुभारम्भ

    काठमाडौं– काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान शुभ साइतमा चीर ठड्याए यो वर्षको फागुपर्वको विधिवत रूपमा सुरु भएको छ ।

    बसन्तपुरमा आज बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो ।

    चीर ठड्याइएसँगै फागु (होली) पर्व सुरु भएको छ ।

    GD KTM IMG 5070 scaled

    GD KTM IMG 5064 scaled

    GD KTM IMG 5066 scaled

    GD KTM IMG 5068 scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images