images
images
  • अपडेट : धादिङ बस दुर्घटनामा मृत्यु हुनेमध्ये दुई जना विदेशी नागरिक

    काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

    मृतकमध्ये दुई जना विदेशी नागरिक रहेका छन् ।

    पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो ।

    दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images