images
images
  • फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा

    काठमाडौं– निर्वाचन आयोगले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाताको सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते बिदा दिन पत्र पठाइएको हो ।

    बिदा दिने अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images