images
images
  • प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पशुपतिनाथको दर्शन

    काठमाडौं- महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गरेकी छन् ।

    त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन आज पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images