images
images
  • कास्की-२ का कांग्रेस उम्मेदवार माधवप्रसाद बास्तोला लडेर घाइते, के भन्छन् डाक्टर ?

    काठमाडौं- कास्की-२ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् । उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।

    बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । उनको मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको परिवार स्रोतले जनाएको छ ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार उनको देब्रे हातको नाडी भाँचिएको र अपरेसन गर्नुपर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images