images
images
  • राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएकी छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्कीले दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

    जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images