काठमाडौं- मधेस प्रदेशमा बेपत्ता हुने व्यक्तिको सङ्ख्या भयावह बनेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार अन्तिम ६ महिनामा मधेस प्रदेशमा २ हजार ५७२ जना सम्पर्कविहीन छन्।
जसमध्ये पुस महिनामा मात्र १ हजार ४४८ जना सम्पर्कविहीन भएका थिए।
ती सम्पर्कविहीनमध्ये ६ महिनाको अवधिमा १ हजार ५०१ जना फेला परेका छन् भने अन्य सम्पर्कविहीन छन्।
प्रतिक्रिया दिनुहोस्























