images
images
  • सुधन गुरुङलाई सुरक्षा खतरा, रास्वपाले सीडीओसँग माग्यो पीएसओ

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय गोरखासँग पीएसओ माग गरेको छ ।

    गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा उम्मेदवार गुरुङलाई सुरक्षा खतरा बढेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेको हो।

    पार्टीका जिल्ला सचिव मिलन रानाले हस्ताक्षर गरेको पत्रमार्फत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाप्रति गम्भीर ध्यान दिन अनुरोध गरिएको छ।

    622726140 1214752817461844 2908695845567934680 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images