images
images
  • अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार लामिछानेको स्वास्थ्यावस्था सुधार आएसँगै आज डिस्चार्ज भएका हुन् ।

    मधेस प्रदेशको जनपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी गत मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images