काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक आह्वान गरेकी हुन् ।
यद्यपि रिक्त मन्त्री पदमा नयाँ मन्त्री नियुक्तबारे कुनै छलफल नभएको बताइएको छ ।
प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्मा ४ मन्त्रीपद रिक्त छ ।
प्रतिक्रिया दिनुहोस्























