images
images
  • शक्तिशाली सेना बनाउँदै जर्मनी, त्रासमा रूस

    काठमाडौं– दोस्रो विश्वयुद्धपछि जर्मनीले लामो समयसम्म सैन्य शक्तिबाट दूरी बनाए पनि अहिले उसले सेनामाथिको खर्च बढाएको छ ।

    अलजजिराको रिपोर्टअनुसार जर्मन सरकार युरोपको सबैभन्दा शक्तिशाली सेना बनाउने अभियानमा छ ।

    युवालाई सेनामा आकर्षित गर्न महिनाको २६ सय युरोसम्मको अफर दिइँदै छ ।

    रुसको बढ्दो खतरा र ट्रम्पको कार्यकालमा अमेरिकासँग टुट्दै गएको भरोसाका कारण जर्मनीले अब आफ्नो सुरक्षाको जिम्मेवारी आफैँले उठाउनुपर्ने महसुस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images