images
images
  • राप्रपाद्वारा राष्ट्रिय सभा बहिष्कार

    काठमाडौं– राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने भएको छ ।

    आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रिय सभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images