images
images
  • मन्त्रिपरिषद् बैठक आह्वान, नयाँ मन्त्री नियुक्त होलान् ?

    काठमाडौं– मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।

    यद्यपि नयाँ मन्त्री नियुक्त गर्नेबारे कुनै निर्णय नभएको मन्त्रिपरिषद्ले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images