काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते पत्नी कोमल शाहसहित जनकपुर जाने भएका छन् ।
उनका संवाद सचिव फणि पाठकले यसबारे जानकारी दिएका छन् ।
जनकपुरमा उनी मन्दिर दर्शन गर्ने र राजावादी समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्























