images
images
  • कुलमान घिसिङको उम्मेदवारी काठमाडौं–३ मा दर्ता

    काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

    उनले केहीबेरअघि सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images