images
images
  • हर्क साम्पाङले गराए सुनसरी–१ बाट उम्मेदवारी दर्ता

    धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् ।

    मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए ।

    २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images