म्याग्दी– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
मन्त्री पदबाट राजीनामा दिएलगत्तै म्याग्दी पुगेका पुनले आजै मनोनयन दर्ता गरेका हुन् ।
यस क्रममा उनले पुराना दलले लामो समयसम्म पनि उल्लेखनीय काम नगरेकाले आफू उम्मेदवारी दिन आएको बताएका छन् ।
‘पुरानाले ३५ वर्षसम्म केही गरेनन् । नउनले भने, ‘अहिले म कुनै पनि पार्टीको कुरा सुन्दिनँ ।’
प्रतिक्रिया दिनुहोस्























