images
images
  • म भाषण होइन, काम गर्ने मान्छे हुँ : बालेन

    जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको बताएका छन् ।

    सोमबार जनकपुरधाममा आयोजित चुनावी सभामा उनले भने, ‘म भाषण होइन, काम गर्ने मान्छे हुँ ।’

    काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा आफूले काम गरेर देखाइसकेको दाबी गर्दै उनले थपे, ‘काठमाडौंबासीले मेरो काम देखिसके । अब तपाईंहरू पनि हेर्न चाहनुहुन्छ ?

    प्रतिक्रिया दिनुहोस्
    images
    images