काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दशैभरका निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छ ।
उसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशैभर उम्मेदवार टुंग्याएको नेकपाका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
निर्वाचन आयोगले भोलिदेखि उम्मेदवार मनोनय दर्ताको समय तोकेको छ । यसअघि नेकपाले सबै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ ।
हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्























