images
images
  • आशिका तामाङ धादिङ–१ बाट उम्मेदवार

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर–१ बाट आशिका तामाङलाई उम्मेदवार बनाएको छ ।

    सोमबार पार्टी कार्यालयमा गणेश पराजुलीले तामाङलाई टिकट प्रदान गरेका हुन् ।

    रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ–१ बाट चुनाव लड्नेछिन् ।

    यसअघि उनले काठमाडौं क्षेत्र नम्बर–९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images