झापा– नेकपा (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका छन् ।
यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।
शनिवार काठमाडौंमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो ।
झापा–१ बाट रामचन्द्र उप्रेति, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्याशी छन् ।
प्रतिक्रिया दिनुहोस्























