images
images
  • गगन र विश्वप्रकाशलाई कारबाही गर्ने तयारीमा देउवा पक्ष

    काठमाडौं– नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन पक्षधर नेताहरूमाथि कारबाही गर्ने तयारी गरेको छ ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई लक्षित गर्दै निर्वाचन प्रक्रिया अघि बढाइएकाले कारबाही अपरिहार्य भएको संस्थापन पक्षको निष्कर्ष छ ।

    सभापतिमा गगन थापाले उम्मेदवारी दर्ता गरिसकेका छन् । निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेपछि कारबाहीको पत्र पठाइने एक नेताले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images