images
images
  • मन्त्री कुलमान घिसिङले गरे दाउन्ने सडक निरीक्षण, दुई महिनाभित्र काम सक्न निर्देशन

    काठमाडौं– भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दाउन्ने सडक निरीक्षण गरेका छन् ।

    शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गरेर निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका हुन् ।

    सडक बिस्तारको क्रममा भएको ढिलासुस्ती किन भैरहेको छ भनेर आफै निरीक्षणमा आएका मन्त्री घिसिङले सडक विस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिनाभित्र सहज रुपमा यात्रायात संचालन हुन मिल्ने सडक तयार बनाउन निर्देशन दिएका छन् ।  

    प्रतिक्रिया दिनुहोस्
    images
    images