काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटी बैठक सरेको छ ।
शुक्रबार दिउँसो १ बजे बबहरमहल हाइटस्थित कार्की बैंक्वेटमा बस्ने गरी तय भएको बैठक दिउँसो २ बजे बस्ने गरि सरेको हो ।
११ औं महाधिवेशनपछि यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।
केपी शर्मा ओली नेतृत्वमा महाधिवेशनबाट नयाँ कार्यसमिति आएको हो ।
प्रतिक्रिया दिनुहोस्























