images
images
  • एमाले सचिवको मत : सबैभन्दा अघि छन् महेश बस्नेत

    काठमाडौं– नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी छ ।

    जारी मतगणनामा सचिव पदमा सबैभन्दा धेरै मतान्तरसहित महेश बस्नेत अगाडि छन् । उनलाई अन्य उम्मेदवारले पछ्याइरहेका छन् । बस्नेतले ७८३ मत पाइसकेका छन् ।

    एमालेका दुई हजार २६३ प्रतिनिधिमध्ये ३६ जनाबाहेकले मतदान गरेका थिए ।

    यस्तो छ सचिव पदका उम्मेदवारले मतपरिणाम

    महेश बस्नेत : ७८३

    खगराज अधिकारी : ६८०

    यमलाल कडेल : ६२६

    राजन भट्टराइ : ५८१

    भानुभक्त ढकाल : ५५२

    गोकुल प्रसाद बास्कोटा : ५२८

    पद्मा कुमारी अर्याल : ४७८

    छविलाल विश्वकर्मा : ४६९

    शेरधन राई : ४६७

    ठाकुर प्रसाद गैरे : ४६२

    रचना खड्का : ४५९

    कर्णबहादुर थापा : ४४४

    लाल बाबु पण्डित : ३९९

    अग्नि प्रसाद खरेल : ३७७

    विनोद प्रसाद ढकाल  : ३५५

    कृष्ण गोपाल श्रेष्ठ : ३२५

    इन्द्रलाल साप्कोटा : ३०९

    पेम्वा लामा : २५५

    पेम्वा लामा : २५५

    पुर्सोतम पौडेल : २३०

    प्रतिक्रिया दिनुहोस्
    images
    images