काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ।
पछिल्लो मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार केपी ओली आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेलभन्दा ५४७ मतले अगाडि रहेका छन्।
अध्यक्षका उम्मेदवार ओलीले ८४३ मत ल्याउँदा पोखरेलले २९६ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस्























