images
images
  • महासचिवमा शंकर पोखरेलको मतान्तर बढ्यो

    काठमाडौं– एमाले महासचिवमा शंकर पोखरेलले अग्रता बढाएका छन् ।

    प्रारम्भिक नतिजामा कडा प्रतिस्पर्धा देखिएपनि अध्यावधिक विवरणअनुसार पोखरेलले २४९ मत पाएका छन् ।

    यस्तै महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images