images
images
  • एमाले उपमहासचिवमा योगेशको मत शीर्ष २ मा, कसको मत कति ?

    काठमाडौं– नेकपा एमालेको निर्वाचन अन्तरगत जारी मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार उपमहासचिवमा योगेश भट्टराईले शीर्ष २ नम्बरमा मत ल्याएका छन् ।

    उनले १४० मत पाउँदा अर्का उम्मेदवार लेखराज भट्टले १२६ मत पाएका छन् ।

    यस्तै आनन्द पोखरेलले ७१ मत पाउँदा रघुवीर महासेठले १२६, राजेन्द्र प्रसाद गौतमले २६ र वैजनाथ चौधरीले ५४ मत पाएका छन् ।

    यस्तै लेखराज भट्टले सर्वाधिक १४७ मत ल्याएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images