images
images
  • महाधिवेशन : महिला कोटामा ओली प्यानलबाट रामकुमारी झाँक्री र कोमल वलीसहित ५२ जना (सूचीसहित)

    काठमाडौं– केपी शर्मा ओली प्यानलबाट केन्द्रीय समिति सदस्यको महिला कोटामा ५२ जनाको सूची तयार गरिएको छ । जसमा रामकुमार झाँक्री र कोमल वलीको समेत नाम छ ।

    यस्तै एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत रहेका छन् ।

    एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।

    यस्तो छ सूची

    1 GOZ8wnDnsV

    2 bfXdncFE2o

    प्रतिक्रिया दिनुहोस्
    images
    images