images
images
  • मौसम पूर्वानुमान : नेपालमा पश्चिम वायुको आंशिक प्रभाव

    काठमाडौं– हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।

    सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै चेतावनी छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images