images
images
  • दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

    काठमाडौं– दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।

    भूकम्पको तीव्रता ४।६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

    भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images