images
images
  • मौसम पूर्वानुमान : कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज मंसिर १८ गते बिहीबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।

    यस्तै, दिउँसो भने कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    त्यसैगरी, राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images