images
images
  • १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी, एक जना पक्राउ

    काठमाडौँ – १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

    जिल्लाको बर्दघाट नगरपालिका– १ माकर बस्ने १९ वर्षीय रोजीन सुनारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । रोजिनले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images