images
images
  • महाधिवेशन : लोगो सार्वजनिक गर्दै एमाले

    काठमाडौँ – नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो आज आइतबार सार्वजनिक गर्ने भएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट शनिबार मङ्सिर गरेको एमालेले तयारीलाई तीव्र बनाएको छ । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन हुदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images