images
images
  • एनपीएल : चितवनलाई चौथो सफलता, मिलिन्दकुमार ३८ रन बनाएर आउट

    काठमाडौँ – दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध चौथो विकेट लिएको छ । रवि बोपराले विकेट लिँदै चितवनलाई चौथो सफलता दिलाएका हुन् ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले मिलिन्द कुमारलाई चौथो विकेटका रूपमा गुमाएको हो । बोपराले मिलिन्दलाई ३८ रनमा बोल्ड आउट गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images