images
images
  • बिहीवार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंसिर ११ गते बिहीवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ ।

    यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

    अन्य देशको कति ?

    27 nov

    प्रतिक्रिया दिनुहोस्
    images
    images