images
images
  • यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबार मङ्सिर ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४२ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

    हेर्नुहोस् कुन देशको विनिमयदर कति?

    currency thursday

    प्रतिक्रिया दिनुहोस्
    images
    images