images
images
  • पदिय वरीयता टुंग्याउँदै प्रचण्ड–माधव

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज (कात्तिक १६) भेट्दैछन् ।

    माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका अनुसार उनीहरूले सम्भवतः पेरिसडाँडामा वरीयता र अन्य संगठनात्मक विषयमा छलफल गर्नेछन् ।

    एकीकृत समाजवादीको केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि दुवै नेता दल दर्ता र संगठनको टुंगो लगाउन जुटेका हुन् ।

    तर, एकताको तयारी पूरा नभएको भन्दै केही नेताहरू असन्तुष्ट छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images