images
images
  • सुनको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो ।

    यससँगै आइतबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

    यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो ।

    तर, चाँदीको मूल्य भने घटेको छ ।

    शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images