images
images
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (कात्तिक १६) पनि बस्दै छ ।

    तिहारअगाडिदेखि जारी केन्द्रीय समितिको बैठक अझै सकिएको छैन ।

    बैठकमा महाधिवेशनको मिति तय गर्नुपर्ने मागले प्राथमिकता पाएको छ ।

    नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग अधिकांश सदस्यको छ ।

    तर, संस्थापन पक्षधरले आउँदो वैशाखमा महाधिवेशन गर्दा राम्रो हुने धारणा राख्दै आएका छन् । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images