images
images
  • हरियो धनियाँको भाउ दोब्बरले बढ्यो, कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा हरियो धनियाँको भाउ दोब्बरले बढेको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार हरियो धनियाँको भाउ बढेको हो ।

    आज शुक्रबार हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ३ सय ६५ रुपैयाँ बढेको छ ।

    बिहीबार हरियो धनियाँ किलोको ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

    आज भने हरियो प्रतिकिलो ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images