images
images
  • कांग्रेस शेखर गुटको भेला सम्पन्न, के भयो छलफल ?

    काठमाडौं– पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

    कोइरालाले आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु- गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images