काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यो बैठक प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बस्ने पहिलो बैठक हो ।
बैठकमा ऊर्जा, शहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ बाहेकका सबै मन्त्रीहरू उपस्थित छन् ।
प्रतिक्रिया दिनुहोस्























