images
images
  • सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, यात्रु थिएनन्, पाइलट सकुशल

    सोलुखुम्बु– सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

    हेलिकोप्टरमा पाइलटबाहेक यात्रु थिएनन् ।

    हेलिकोप्टरका पाइलट सकुशल छन् ।

    अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा भएको हो ।

    दुर्घटनाग्रस्त हेलिकोप्टर हिउँमा भासिएको छ ।

    हेलिकोप्टर दुर्घटनामा परेका पाइलटको उद्धार गरिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images